सरकारको घोषणा : स्वास्थ्य सामग्रीमा कर छुट

बैशाख १५,काठमाडौं – सरकारले अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा कर छुट घोषणा गरेको छ ।

बढ्दो कोरोना महामारीकाबीच देशभर अक्सिजन कायम भइरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले अक्सिजनसहितका स्वास्थ्य सामग्रीको खरिदमा लाग्ने बसै कर छुट गरेको हो ।

त्रिदेशीय क्रिकेट प्रतियोगिता जित्ने नेपाली २३ खेलाडीहरुलाई जनही चार लाख दिने निर्णय पनि गरेको छ