भिटेनको नयाँ गीत युट्युबको ट्रेन्डिङमा

बैशाख १५,काठमाडौं – र्यापर भिटेनको नयाँ म्युजिक भिडियो “क्रिम्नल“ युट्युबको ट्रेन्डिङमा परेको छ।

सार्वजनिक भएको २४ घण्टामा युट्युबको ट्रेन्डिङमा परेको छ।

भिटेनकै निर्देशन शब्द,कम्पोज र कन्सेप्टमा तयार पारिएको भिडियोलाई जेनिश महर्जनले सम्पादन गरेका हुन् । गीतको मिक्सिङ मास्टरिङ् अीजीकोले गरेका हुन् ।