उर्मिला लाम्गादेको ‘माया बैगुनी’सार्वजनिक

बैैशाख १४,काठमाडौं –गायिका उर्मिला लाम्गादेको ‘माया बैगुनी’ बोलको गीत सार्वजनिक गरेकी छन् ।

सार्वजनिक म्युजिक भिडियोमा लाम्गादे आफैले अभिनय सममृत गरेकी छन् ।उनलाई कलाकार दिलिप रायमाझीले साथ दिएका छन् ।

गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ भने सुदिप सागरको संगीत संयोजन रहेको छ ।

प्र्रज्वल पन्तले छायांकन गरेको भिडियोलाई बिक्की पुलामीले निर्देशन गरेका हुन।