आङ्गेलु र मिनाको स्वरमा -के सारो राम्री चोलीमा(भिडियो)

बैशाख ६, काठमाडौं -आङ्गेलु शेर्पा र मिना राईको स्वरमा–के सारो राम्री चोलीमा बोलको गीत सार्वजनिक भएको छ।

न्युयोर्कमा बसोबास गरी नेपाली कला र संस्कृतिको उत्थानको कार्यमा सक्रिय रहँदै आएका गायक आङ्गेलुआफ्नो जन्मदिनको अवसर पारेर गीति एल्वम सार्वजनिक गरेका हुन्।

गायिक सपना श्री र याङ्गजी शेर्पाले संयुक्त रुपमा सो गीतको भिडियो विमोचन गरेका हुन्।