‘बलि’ मा सुरविर पण्डितको अभिनय – हेरौ भिडियो

बैशाख  २, काठमाडौं – ‘बलि’ बालेको गीतमा कलाकार सुरविर पण्डितले अभिनय गरेका छन् ।

सार्वजनिक गीतमा कुलेन्द्र बि.कको स्वर, राजेश थापाको संगीत तथा भगवति न्यौपानेको शब्द रचना रहेको छ ।

गीतकार न्यौपाने हाल अमेरिकामा बस्दै आएकी छन् । गीतमा लक्षु प्रकाश मल्लको एरेन्ज रहेको छ ।