‘आमा’ बन्दै नायिका गरिमा पन्त

बैशाख १, काठमाडौं  – नायिका गरिमा पन्त ‘आमा’ बन्ने भएकी छन् ।

सामाजिक सन्जाल उनले बेबी बम्पको फोटोको शेयर गरेकी छन् । शेयर गर्दै उनल लेखेकी छन् ‘सृस्टिबाट सृस्टिकर्ता जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश’ ।

चलचित्र झोला बाट राष्ट्रिय अवार्ड, सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी गरिमाले नेपाली युवक हरि शर्मासँग विवाह पश्चात बेल्जियम बस्दै आएकी छन् ।