‘निलो कुर्ताले’ मा निराजन र आचलको अभिनय

चैत २३, काठमाडौं – आँचल शर्मा र नीराजन प्रधानको अभिनयमा म्युजिक भिडिर्यो निलो ‘कुर्ताले’ रिलिज गरिएको छ ।

गायिका मेलिना राई र लोक पौडेलको सुमधुर आवाज रहेको गीतको शब्द तथा संगीत दीपक शर्माको रहेको छ । नरेन्द्र बीगोगीको संगीत सम्योजनमा तयार पारिएको गीतको भिडियोलाई राज खड्काले निर्देशन गरेका हुन्

किशोर थापाको मिक्सिङ मास्टरिङ् गीतमा समावेश छ । भिडियोको छायाङकन , सम्पादन साथै कलरिङ् उज्ज्वल जोशीले गरेका छन्।