बानीकाको ‘कसै कसैलाई देखेर’ सार्वजनिक (भिडियो)

चैत २२, काठमाडौं –गायिका बानीका प्रधानको स्वरमा नयाँ गीत ‘कसै कसैलाई’ देखेर रिलिज भएको छ ।

सञ्जीवनी मिनुको शब्द रचना रहेको गीतमा साज सिंहको लय सिर्जना समावेश छ । भिडियोलाई कोरीयोग्राफर तथा निर्देशक गोविन्द राईले निर्देशन गरेका हुन् ।

भिडियोमा राज लावती र सुनिल थापाको अभिनय रहेको छ ।सन्जित के घिसिङले भिडियोको छायांकन साथै सम्पादन गरेका छन् ।