बिक्रम र सहिमाले ल्याए ‘मोटर सरर’ (भिडियो)

चैत्र २०, काठमाडौ – गायिका बिक्रम राना र सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘मोटर सरर’ सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको संगीत रहेको उक्त गीतमा अमर वन्तुले शव्द कोरेका छन ।

सुव्रतराज आचार्यल निर्देशन गरेको गीतको भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय रहेको छ ।

भिडियो उत्सव दाहालले छायाँकन गरेका छन भने विकास दाहालको सम्पादन गरेका छन ।