इटालियन सिरी ‘ए’ -मिलानको जित

चैत९,एजेन्सी-इटालियन सिरी ’ए’ फुटबलमा एसी मिलानलेजित निकालेको छ ।आइतबार राति भएको खेलमा मिलानले फियोरेन्टिनालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै मिलानले २८ खेलमा ५९ अंक जोडेको छ । मिलान तालिकाको दोस्रो स्थानमा रहेको छ ।