इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

चैत ३, एजेन्सी –   इंग्लिस प्रिमियर लिगमा लिभरपुल बिजयी भएको छ । मर्सिसाइड क्लब लिभरपुलले वल्भ्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ ।
जितसँगै लिभरपुल २९ खेलबाट ४६ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ ।