हेमन्त शर्माको ‘हेलो सिस्टर’ बोलको गीत सार्वजनिक

फागुन २८, काठमाडौं – गायक हेमन्त शर्मा नया गीत लिएर आएका छन् ।

शर्माको ‘हेलो सिस्टर’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शर्मालाई समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् ।

गीतको म्युजिक भिडियोमा पल शाह, रियासा दाहाल र गरिमा शर्मालाई संगै शर्माको पनि अभिनय रहेको छ ।

म्युजिक भिडियोमा भने शिव विकको निर्देशन रहेको छ ।