सामुदायिक वनमा पत्कर लिन जाँदै शिखका बासिन्दा

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखका बासिन्दा एक साताका लागि खुला गरिएको सामुदायिक वनमा पत्कर सोर्न जान जम्मा हुँदै । फुकुवा गरेको समयमा किसानले वनबाट सङ्कलन गरेको पत्कर ६ महिनासम्म पशु चौपायाँलाई बिछ्याउन पुग्ने हुन्छ । तस्बिर: धु्रबसागर शर्मा/रासस