बिम बराह ताल

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बराह ताल । यस तालमा धौलागिरि हिमालको मनमोहक छायाँसमेत देख्न सकिन्छ । तस्बिर: कमल खत्री/रासस