धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा पर्यटक बढे

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा पुगेका पर्यटक । धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जनभन्दा बढी हिमाललाई अवलोकन गर्न सकिने भएपछि यहाँ पर्यटकको आगमन बढेको छ । तस्वीर: कमल खत्री/रासस