आलु रोपण कार्य शुरु

चसोयाम घट्दै जाँदा रसुवामा आलु रोपण कार्य शुरू । अन्नबाली कम फल्ने र नगदेबाली राम्रो हुन थालेपछि यहाँका किसानले आलु रोपण गर्न थालेका हुन् । तस्वीर: ज्ञानेन्द्र न्यौपने/रसुवा