प्रिमियर लिग – म्यानचेस्टर सिटीद्धारा टोटनह्याम ३ ० ले पराजित

फागुन २, एजेन्सी इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनह्याम हटस्परलाई ३–० गोलले पराजित गरेको छ ।

गएराति भएको खेलमा नवौँ स्थानमा रहेको टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटीले ५३ अङ्क बनाएको छ ।