डिट्ठा सावको ‘हाम्री झ्याउँकिरी’ सार्वजनिक (भिडियो)

माघ २२, काठमाडौं –  हास्य कलाकार किशोर भण्डारी नयाँ सिरियल लिएर दर्शक माझ आएका छन् ।

‘हाम्री झ्याउँकिरी’ नामक टेलिसिरियल लिएर आएका हुन् ।  सिरियल आज बाट प्रसारणमा आउने भएको छ ।

आज बेलुका ५ बजे प्रसारण गरीने सिरियल हाल्फ टाइम क्रिसएनको युट्युब च्यानल बाट हेर्न सकिनेछ ।

भण्डारीको निर्देशन र कथामा बनेको सिरियलमा कृष्णभक्त महर्जन,किशोर भण्डारी,रेश्मा तिमल्सिना’ गीता नेपाल लगायत कलाकारहरूको अभिनय रहेको छ ।