गिद्धाको बथान

माघ ७, काठमाडौँ – कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं १ पल्टा गाँउ नजिकै मरेको सिनो खान जम्मा भएको गिद्धाको बथान । वातावरण तथा समाजको कुचिकारको रुपमा परिचित गिद्धा सिनो खान यहाँ आउने गरेको पाइन्छ । तस्वीरः सनिउल्ला धोबी, रासस