मेलिना राई र टेकेन्द्र शाहको ’दुई दिने माया’ (भिडियो)

पुस १९, काठमाडौं – मेलिना राई र टेकेन्द्र शाहको आवाजमा ’दुई दीने माया’ बोलको गीत सार्वजनिक भएको छ ।

भीम बिष्टको शब्द र संगीत समावेश रहेको गीतको भिडियोलाई गायक टेकेन्द्र शाहले नै निर्देशन र सम्पादन गरेका छन् ।

रिकेश गुरुङको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ मास्टरिङ् गीतमा रहेको छ  ।

दीपेन्द्र शाही ठकुरीको कोरियोग्राफीमा जिवेस गुरुङ,गीता ढुंगाना ,भीम विष्ट नाग्मा श्रेष्ठ र रत्न डङ्गोल भिडियोमा फिचर्ड छन् साथै बाल कलाकारमा देवासी आर एल शाहको अभिनय रहेको छ ।