शुक्रवार बाट हल सञ्चालन ,रिलिजमा ’सेन्टी भाइरस’ र ’आमा’

पुस ८,काठमाडौं – शुक्रवार बाट हल सञ्चालनमा आउने भएका छन् । चलचित्र छायाङ्कनको अनुमति दिएता पनि सरकारले सिनेमा हल सञ्चालनमा चाही कुनै अनुमति दिएको छैन ।

बिना अनुमतीनै सरकारको ध्यान केन्द्रित गराउन भए पनि पौष १० बाट सिनेमा हल चलाउने घोषणा हल व्यवसायीहरूको छाता संगठन चलचित्र संघले गरेको छ ।

हल खोल्यो सिनेमा नि चल्यो है भन्नको लागी पनि चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानका अनुसार, शुक्रवारबाट हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउने तयारी भएको छ ।