सडक उद्घाटन गर्दै अध्यक्ष

पुस २, काठमाडौँ – डोटीको सायल गाउँपालिका–४ पातलमा निर्माण गरिएको सडक उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल । वडाबासीको मागअनुसार गाउँपालिकाले आफ्नै बजेटमा उक्त सडक निर्माण गरेको हो । तस्वीर : विमलबहादुर विष्ट/रासस