आज थप ८३० जनामा संक्रमण पुष्टि

मंसिर २८, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज थप ८३० जनामा कोरोना भाइरसको संक्रमण देखिएका छ ।

योसँगै देशभर संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।