गंगा देवी महर्जनको ‘न आशा भो तिम्रो’मा सुश्मा र राजिव – (भिडियो)

मंसिर १०, काठमाडौं – गायिका गंगा देवी महर्जनको ‘न आशा भो ’ बोलको गीत सार्वजनिक भएको छ बित्यास थापाको रचना रहेको गीतको निर्देशन अभिनव जोशीको रहेको छ ।

गीतमा अभिनेत्री सुश्मा कार्की र मोडल राजिव जंग बस्नेत फिचर्ड छन् राजु सिंहको संगीत ,फणीन्द्र राईको एरेन्ज र मनोज रत्न शाहीको छायाङ्कन रसम्पादन भिडियोमा समावेस रहेको छ ।

गीतलाई हाईलाईट्स युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।