नरवणे भ्रमण :राष्ट्रपतिसँग भेट र मानार्थ महारथीको सम्मानको कार्यसूचि

कात्तिक २०, काठमाण्डौँ – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालको राजकीय भ्रमणमा छन् ।

बुधबार नेपाल आइपुगेका नरवणे विभिन्न धार्मिक कार्यमा सहभागि भएका थिए ।

भ्रमणको दोस्रो दिन उनको राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटघाट गर्ने र ली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्ने कार्यसूचि छ ।

भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं व्यक्ति हुनेछन् ।

यो भन्दा अगाडि १७ जनाले यो सम्मान ाइसकेका छन् । उनले प्रधानमन्त्री तथा रक्षा मन्त्री केपी शर्माओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।