मखमली फूल टिप्दै कृषक

भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डुमा मखमली फूल टिप्दै किसान । कोभिड–१९ का कारण गत वर्षहरुमा जस्तो यस वर्ष फूलको व्यापार नहुने अनुमान कृषकले गरेका छन् । तस्बिर / रासस