बाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या ४७,९४१ पुग्यो

बाग्मती प्रदेशमा आज थप ३०५६ जनामा नयाँ संक्रमण देखिएको छ ।

यो संगै प्रदेशमा संक्रमितको संख्या ४७९४१ पुगेको छ ।

संक्रमित मध्ये २७३७२ जना निको भई डिस्चार्ज भएको प्रदेश स्थित सामाजिक मन्त्रालयका प्रवत्ता पुरुषोता राज सेढाईले बताएका छन् ।

उनका अनुसार यस प्रदेशमा कुल संक्रमितको करिव  ४५.३६ प्रतिशत रहेको छ ।