धान काट्दै

असोज २१, काडमाडौ – डोटीको शिखर नगरपालिका–१ मेड्डि गाउँमा धान काट्दै गरेका किसान । समयमै धान पाकेपछि यहाँका गाउँघरमा किसानलाई धान काट्न भ्याइ नभ्याइ छ । तस्वीर ः विमलबहादुर विष्ट, रासस