नोरा फतेहीको बन्जारा लुक्स देखेर फ्यन्सले भने ‘कातिल हसिना’

काठमाडौ – दिलबर गर्ल नोरा फतेही भन्ने वित्तिकै दिलबर दिलबर बोलको गितको डान्स सबैलाई आँखामा आइहाल्छ । उनले थुप्र्रै सुपर हिट गितमा अफनो नृत्यले जादु छरिसकेकी छन् । बलिउडकी हट एण्ड सिजलिङ डान्सर नोरा फतेहीलाई नचिन्ने मानिस आजभोली कमै होलान् । उनी जति आफ्नो कुशल र सिजलिङ डान्सकोलागि लोकप्रिय छिन, उतीनै उनी आफ्नो स्टाइलिश लुक्सको लागि चर्चित छिन् । नोराले आफनो हर किसिमको लुक्सलाई इन्ट्राग्राममा शेयर गछिन् । उनका फ्यानले उनको वेस्र्टन र इंडियन दुबै लुक्सलाई मनपराउने गर्दछन् । हालनै नोरा ले निकै फरक लुक्समा इन्सटाग्राममा फोटो शेरय गरेकीछन् । यस फाटोको ब्यग्ग्राउण्डमा रेगिस्तान देखिएको छ । जसले यस्तो लाग्छ नोरा कुनै रेगिस्तानमा उभिएकी छिन ।

कालो रङ्गको लानग ड्रेसमा उनको उज्यालो मुहारले उनलाई जुनझै चम्काएको देखिन्छ । झनै उनले कपालमा लगाएको गोल्डन हेडगेयरले त निकै सुन्दर लुक्स दिएको छ । त्यही हेयरस्टायलमा नोराले आफनो कपाल स्टे«ट राख्नुको सट बेबी लुक्स दिएकी छन् । उनको यस फोटोलाई देखेर फ्यन्सले कातिल हसिना भनेर भरपुर तारिफ गरेका छन् । भने केहिले उनलाई इंडियन लुक्समा पनि फोटोसुट गर्न सुझाब दिइरहेका छन् ।

स्टालिश अन्दाजको अलावा उनी पछिल्लो दिन एक भिडियोको कारण चर्चामा छिन् । खासगरि, रियलिटि शो इंडियाज बेस्ड डान्सर का जज टेरेन्स लुइसका भिडियो क्लिप सोशल मिडियामा भाइरल भएको थियो जसमा जज लुइस टेरेन्सले नोरालाई गलत तरिकाबाट छोएको देखिएका थिए । यो भिडियो भइरल भएपछि सोशल मिडियाका युर्जसहरुले टेरेन्सको व्यापक विरोध गरेका थिए । आफनो बढ्दो नाकारात्म टिप्पणी भएको देखेर टेरेन्सले इन्ट्रग्राममा एउटा फोटो शेयर गरेर काहानी मार्फत अफूले सफाई पनि गरेका थिए ।