विश्व सुन्दरी ऐश्वर्या रायका ५ उत्कृष्ट डान्सहरु(भिडियो)

असोज ११, काठमाडौ – विश्व सुन्दरी ऐश्वर्या राय बच्चन जती कुशल एक्टर हुन्, उतीनै राम्री डांन्सर पनि । ऐश्वर्या राय बच्चनको ५ डांस नंम्बर आज पनि मानिसहरुको मन मतिष्कमा रहेको छ । चाहे उनी मोडलिङमा होस, एक्टिङ वा डांसमा किन नहोस ऐश्वर्या राय बच्चनले सबैमा आफनो खास ठाउँ बनाएकी छन् ।

ऐश्वर्याले आफ्नो फिल्मी करियर को शुरुवात और प्यार हो गया फिल्म बाट गरिन् । जसमा उनले बबी देओलसगँ काम गरेकि थिइन् । हम दिल दे चुके सनम, ताल, देवदास, जोधा अकबर, गुरु, धूम २, जज्बा, सरबजीत जस्ता थुप्रै फिल्ममा आफनो अभिनयबाट सबै को मन जितिन् । हामी यहाँ कुरा गर्दै छौ ऐश्वर्या राय बच्चनको ५ डांन्स नंम्बरको । तपाईलाई ऐश्र्याको कुन गीत सवैभन्दा मनपर्ने हो ? हेर्नुहोस हिट गीतहरु ।
डोला रे

क्रेजि किया रे

सलाम

कही आग लगे

छान के मोहल्ला