रुसको मस्कोमा गरिएको कल्चर फेसन शो

असोज ९, काठमाडौ -रूसको मस्कोमा रहेको कल्चर फेशन शोमा युवा फेशन डिजाइनरहरूको प्रतिस्पर्धाको बेला एउटा रचना प्रस्तुत गर्दै। जहा ३० भन्दा बढी डिजाइनरहरूले प्रतियोगिता मा भाग लिए । एजेन्सी