ढाडको दुखाइ के हो ?

असोज ९, काठमाडौ परिवर्तित जीवन शैलैका कारण अहिले हरेक उमेर समुहका व्याक्तिलाई ढाड दुख्ने समस्याले दुख दिएको पाइन्छ । लामो समय कम्यूटर तथा मोवाइलमा समय विताउने जस्ता क्रियाकलापले ढाडको दुखाइमा वल पुगेको छ । व्यस्तताका कारण शारिरीक अभ्यासमा कमी हुनु पनि यसको कारण मानिन्छ । सामान्यतया गर्दनको पछाडि घिच्रो र नितम्ब हिप बिचको मध्यरेखामा हुने दुखाईलाई ढाड दुख्नु भनिन्छ । मेरुदण्डका हड्डी र मांसपेशी लाई असर गर्ने रोग र अवस्थाले ढाड दुख्छ ।

अमेरिकामा गरिएको एक अध्ययनमा दीर्घकालीन ब्याक पेनले जुधिरेहेका ५९ प्रतिशत बिरामीलाई योगअभ्यासले अनिद्रा तथा ढाडको दुखाइ निको भएको पनि प्रमाणित गरेको छ।

ढाड दुखाइमा सहजता ल्याउने योगका अभ्यास

भुजङ्गासना
सेतुबन्धासना
कपुतासना
गणेश गैरे योग थेरापिष्ट