स्यामा बुन्दै

असोज ७, त्रिशुली – म्यागङ गाउँपालिका–६ का ७१ वर्षीया चिरी तामाङ हाल कोलनी बसेर तामाङ समुदायका महिलाले लगाउने परम्परागत पोशाक स्यामा बुन्दै । यसरी तयार गरेको एकथान स्यामा स्थानीय बजारमा रु पाच हजारमा कारोबार हुने गरेको छ ।