इङ्लिस प्रिमियर लिग- म्यान्चेष्टर सिटीको सहज जित

असोज ६, एजेन्सी – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले जित सहित नयाँ सिजनको सुरुवात गरेको छ ।

सोमबार राति सिटीले उल्भ्सलाई ३–१ गोल अन्तरले हराएको हो ।

दुवै खेलाडी राष्ट्रिय टिमको खेल खेल्न आफ्नो देशको टिममा थिए । अन्तराष्ट्रिय खेल पुरा गर्दै दुवै सिटीसंग जोडिएका हुन् ।

सिटीले लिगको पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ । उल्भ्सले लिगको दोस्रो खेलमा भने हार ब्यहोरेको छ । उसको ३ अंक छ ।