ऐतिहासिक गुफा भेटियो

असोज ५, जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को गिडिखोला गाउँको भलखोला भन्ने स्थानमा ऐतिहासिक गुफा भेटिएको छ ।