प्रसाद र समिक्षाको ‘पानीको छल्काले’ – हेरौ भिडियो

भदौं १९, काठमाडौं –  गायक तथा संगीतकर्मी प्रसाद लामिछाने र गायिका समीक्षा अधिकारीको स्वरमा ‘पानी छल्काले’ गीतको म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।

सुरेन्द्र लामिछानेको शब्द रचना तथा प्रसाद लामिछानेको संगीत दिएको गीतलाई कुमार केसीले निर्देशन गरेका छन्।

भिडिओमा गीतका रचनाकार सुरेन्द्र लामिछाने र नायिका तथा मोडल नम्रता सापकोटाले अभिनय गरेका छन्।