मन्त्रिपरिषद बैठक शुरु

भदौ १९ काठमाडौ,-मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

बिहिबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्टिय सभामा लैजाने निर्णय गरेपछि शुक्रबार मन्त्री परिषद बैठक बसेको हो ।

सम्बवत मन्त्रिपरिषद् बैठकले राष्टिय सभामा रिक्त एक सदस्यमा गौतमलाई सिफारिस गर्नेछ ।

अर्थमन्त्री युवराज खतिवाडाको राजिनामा समेत आजै आउने सक्ने बालुवादार स्रोतले बतायो ।