उपत्यकामा थपियो निषेधाज्ञा, भदौ २४ सम्म लागु हुने

भदौं १७, काठमाडौं — उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले थप एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थप गरिएको निशेधाज्ञा भदौ २४ गते मध्यराति सम्म लागु हुने बताइएको छ ।