काठमाडौंमा १९० सहित सहित ८९९ संक्रमित थपिए

भदौं १५, काठमाडौं  – काठमाडौं जिल्लामा सोमबार १९० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले काठमाडौं जिल्लामा मात्रै १९० जनामा पुष्टि भएको बताए ।

यो संगै देशभर पछिल्लो २४ घण्टामा ८९९ जनामा संक्रमण देखिएको गौतमले जानकारी दिए ।

यो संगै हालसम्म देशभर संक्रमितको संख्या ४९ हजार ४ सय ६ ० पुगेको छ ।