प्रकाश सुवेदीविरुद्ध नायिका पूजा शर्माले दिइन् उजुरी

साउन २६ काठमाडौं –सञ्चारकर्मी प्रकाश सुवेदीविरुद्ध नायिका पूजा शर्माले उजुरी दिएकी छन् ।

केही दिन अघी पत्रकार सुबेदीले आफुविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्याउने शब्द प्रयोग गरेको भन्दै आलोचना उनले कलाकार सङ्घमा उजुरी दिएकी हुन् ।

उनले आइतबार चलचित्र कलाकार सङ्घमा पुगेर उजुरी दिएकी हुन् ।