पहिरोले पुरेको घर

साउन २१, काठमाण्डौँ – बागलुङ नगरपालिका–३ बोक्से खाल्टो नजिकै राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गबाट खसेको पहिरोले पुरेको घर । तस्बिर : खेमराज गौतम/रासस