सुनसान बुद्धस्थल

साउन १९, काठमाडौ – लामो समयको लकडाउनका कारण सुनसान बनेको कपिलवस्तुको निग्लिहवामा रहेको कनकमुनी बुद्धको जन्मस्थल निगालीकोट । लुम्बिनी विकास कोषको निर्देशन अनुसार निगालीकोटको गेटमा ताल्चा लगाइएपछि अन्तरिक तथा बहय पर्यटक अवगमन नहुँदा सुनसन बनेको छ । तस्वीर   :   सनिउल्ला धोबी/ रासस