मोटरसाइकलमा घाँसको भारी

साउन ११, काठमाण्डौँ – पोखरा महानगरपालिका वडा नं १७, स्थित घारीकुलोमा मोटरसाइकलमा घाँसको भारी लिएर जाँदै युवक । पछिल्लो समय सहर बजारमा डोकोमा भन्दा यस्तै साधनहरुबाट घाँस बोक्ने गरिन्छ । तस्वीर : जमुना वर्षा शर्मा, रासस