थप १५६ जनामा कोरोना संक्रमण पुष्टि

साउन ४, काठमाडौं – नेपालमा आज थप ब्यत्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।