सेती नदी

साउन ३, काठमाडौ – पोखरा महानगरपालिका–३३ कालिकास्थानदेखि देखिएको सेती नदी । केही दिनदेखिको वर्षाका कारण नदीको सतह बढेको छ । तस्वीर : राधिका कँडेल/रासस