कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा शुक्रबार बिहान गएको पहिरोमा परेकोे प्रेमराज विकको घर
साउन २, काठमाडौ – कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा शुक्रबार बिहान गएको पहिरोमा परेकोे प्रेमराज विकको घर । घरको एउटा कोठा पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको छ । तस्वीर : कृष्ण दवाडी/रासस