मादीमा माछा मार्दै

साउन १, काठमाडौ – तनहुँको व्यासनगरपालिका–५ बेनी पाटनस्थित मादी नदीमा माछा मार्दै । बर्षा यामको उर्लदो भेलमा पनि ज्यानको बाजी थाँपेर माछा मार्ने काम गर्दै आएका छन् । तस्वीर : सानेबहादुर नेपाली, रासस