दाजुभाईले बनाएको कार चलाउँदै न्यौपाने

साउन १, काठमाडौ – पाल्पाको रम्भा गाउँपालिका–३, खोकखोलाका प्रतिभाशाली न्यौपाने दाजुभाईले बनाएको कार चलाउँदै आशिष न्यौपाने । बन्दाबन्दीको अवधिका कार बनाई कच्ची सडकमा कृषिजन्य सामानको ढुवानी गर्दै आएका छन् । तस्विर : कृष्ण दर्नाल/रासस