हिलोमा गुड्दै गरेको सवारी साधन

असार ३१, काठमाडौ – बागलुङ बजारदेखि घोडा बाँधे खण्डको काठेखोला गाउँपालिका–१ स्थित खहरेखोला नजिकै हिलोमा गुड्दै गरेको सवारी साधन । मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने यो सडकखण्डमा कालोपत्रे नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । तस्वी : खेमराज गौतम/रासस