नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का नेता पक्राउ

असार ३०, काठमाडौ – धनगढी उपमहानगरपालिका– ७ बेलीबाट बुधबार कटुवा पेस्तोल सहित पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का केन्द्रिय सदस्य तथा सेती महाकाली व्युरो ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली व्युरो ईन्चार्ज गौरा धामीलाई सार्वजनिक गर्दै कैलाली प्रहरी । प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र एक राउण्ड गोली समेत बरामद गरेको छ । तस्वीर : तिलकराज ओझा/रासस